मस्तिष्क मृत्यु भएको ४ महिनापछि स्वस्थ बच्चा जन्मियो

काठमाडौँ, २६ जेठ । मस्तिष्क मृत्यु भएको आमाको पेटवाट ४ महिनापछि स्वस्थ बच्चा जन्मिएको छ । पोर्चुगलको राजधानी लिस्बोनको एक अस्तालमा झण्डै चार महिना अघि नै मस्तिष्क मृत्यु भएकी एक महिलाले ४ महिनापछि स्वस्थ बच्चा जन्माएकी छन् । चार महिना अघिनै मस्तिष्क मृत्यु भएकी महिलाले २ दशमलव ३५ किलोको बच्चा जन्माएकी हुन् । गर्भ रहेको […]
२०७३ जेष्ठ २६ गते, बुधबार