पहिलो रातमै सम्बन्ध विच्छेद !

काठमाडौँ, ९ जेठ ।साउदी अरेवियामा विवाहको केही घण्टामै सम्बन्ध विच्छेद भएको एउटा विचित्रको घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी श्रीमतीलाई विवाहको पहिलो रात साथीहरुलाई म्यासेज पठाउन व्यस्त रहेको आरोपमा सम्बन्ध विच्छेद गरेका हुन् । बेहुला निकटका स्रोतका अनुसार विवाहपछि श्रीमान–श्रीमतीका लागि होटल रुम बुक गर्न गएका थिए । रुममा पुग्ने बित्तिकै बेहुली मोबाइलमा बधाई […]
२०७३ जेष्ठ ९ गते, आईतवार