गाई र साढेको विवाह, तीन सय जन्ती

काठमाडौं, २१ चैत । भारतको गुजरातमा एउटा गाई र साढेको विवाह धुमधामसँग गराइएको छ । यी दुई जनावरलाई जीवनभरका लागि बन्धनमा बाँधियो सुन्दा अलि विचित्र लागे पनि घटना भने सत्य हो । गाई र साढेको यो शानदार विवाहमा वर पक्षका तर्फबाट जन्ती पनि टन्नै थिए । विवाह पुरै हिन्दू रितिरिवाजअनुसार गरियो । जसमा ३ सय […]
२०७२ चैत्र २१ गते, आईतवार