एमसीसी बन्द

काठमाडौँ । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ। एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले खर्च कटौती नीति अन्तर्गत एमसीसी बन्द गर्ने तयारी गरेको अमेरिकी मिडियाहरूले जनाएका छन्। सीएनएन र पोलिटिकोका अनुसार डजले सबै कर्मचारीलाई पठाएको इमेलमा ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने उल्लेख छ। […]
२०८२ बैशाख ११ गते, बिहीबार