Main Banner

क्षेप्यास्त्र साप्ताहिक सोह्रौं वर्षमा प्रवेश

नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालार्ई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिक यसै अंकदेखि सोह्र वर्षमा प्रवेश गरेको छ । देशमा आमरूपमा प्रकाशित अन्य छापा सञ्चार माध्यमभन्दा पृथक रहँदै क्षेप्यास्त्र साप्ताहिकले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस साप्ताहिकले देशमा व्याप्त अन्याय, […]

२०७९ आश्विन ३० गते, आईतवार

नेकपाको जारी महाधिवेशनमा केन्द्रीय सदस्य सहित २२ जनाले धारणा राखे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको चौथो दिनको बन्दसत्र सम्म केन्द्रीय सदस्य सहित जम्मा २२ जनाले आ आफ्नो धारणा राखेका छन । जसमध्य १५ जना समूहका नेता रहेका छन भने ७ जना पार्टीको केन्द्रीय समितिका सदस्यहरु रहेका छन ।सुक्रवार समूहका ९ जना नेताहरुले आ आफ्नो समूहको धारणा राखेकोमा शनिवार ६ जनाले मात्र धारणा […]

२०७९ आश्विन २९ गते, शनिबार

बाढी,पहिरो र डुवानले क्षति भएको ठाँउमा राहत र उद्धार कार्यमा लाग्न नेकपाको निर्देशन

२९ असोज,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कर्णाली लगायत देशभर वाढी, पहिरो र डुवानले गरेको ठुलो मानवीय तथा भौतिक क्षति प्रति दुख व्यक्त गर्दै तत्काल राहत र उद्धार कार्यमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।नेकपाका प्रवक्ता प्रकाण्डले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन । नेकपाले दलाल पूँजीवादी राज्य र त्यसका संचालकहरुको […]

२०७९ आश्विन २९ गते, शनिबार

‘महाधिवेशनमा विचार विकासको संश्लेषणमा वहस गर्दैछौ ‘

तपाईं विगत लामो समयदेखि जनयुद्ध , शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको निरन्तर यात्रामा हुनुहुन्छ, यी तीन कालखण्डका भोगाई र अनुभूतिहरुलाई कसरी लिनु हुन्छ ?हामी आजको दिनसम्म आउँदै गर्दा विगत दश वर्षको जनयुद्ध ,जनयुद्धको शान्ति प्रक्रियाको अवधिहरु र पछिल्लो समयमा फेरी हामीले नयाँ पार्टी निर्माण गरिसके पछिको यो एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गतको प्रक्रियालाई हामीले हेर्नुपर्ने हुन्छ […]

२०७९ आश्विन २९ गते, शनिबार

नेकपाको महाधिवेशनको बन्दसत्रमा थप ७ जनाको सुझाव प्रस्तुत

२९ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी महाधिवेशनको वन्दसत्रमा थप सात जनाले आ आफ्नो धारणा राखेका छन । तीन जना समूह नेता र ४ जना पार्टी केन्द्रीय समितिका सदस्यहरुले आ आफ्नो धारणा राखेका हुन । पार्टी केन्द्रीय समितिका सदस्यहरुबाट अनिल शर्मा विरही,भेजराज भूसाल, सुवास र सञ्जीवले धारणा राखेका छन । उनीहरुले पार्टीले ल्याएको राजनैतिक प्रस्ताव,विधान […]

२०७९ आश्विन २९ गते, शनिबार

संसदवादी र वुर्जुवाहरुले गर्ने महाधिवेशन र नेकपाको महाधिवेशन धेरै अन्तर छ ः प्रवक्ता प्रकाण्ड (भिडियो सहित)

२८ असोज,कपिलवस्तु । नेकपाका प्रवक्ता प्रकाण्डले संसदवादी र वुर्जुवाहरुले गर्ने पार्टीको महाधिवेशन र नेकपाले गरिरहेको नवौं महाधिवेशन धेरै अन्तर रहेको वताएका छन । सुक्रवार नियमित संचारकर्मीसंग महाधिवेशनको वारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको दाबी गरे । उनले उत्पीडित वर्गको मुक्तिका लागि विचारधारात्मक हतियार तयार गर्न महाधिवेशन […]

२०७९ आश्विन २८ गते, शुक्रबार

क्रान्ति विरोधी तत्वको भ्रममा नपर्न प्रवक्ता प्रकाण्डको आग्रह

बसन्त विक २७ असोज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले महासचिव र आफू बीचमा कुनैपनि विवाद नभएको र क्रान्ति विरोधी तत्वहरुले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन ।विहिवार महाधिवेशन स्थल कपिलवस्तुमा संचारकर्मीसंगको प्रतिक्रियामा प्रवक्ता प्रकाण्डले महासचिव र आफू विचको एकता झन वलियो देख्दै गएकाले विरोधी तत्वहरुको जलन भएको प्रष्ट्याए । प्रवक्ता प्रकाण्डले माओको भनाईलाई […]

२०७९ आश्विन २७ गते, बिहीबार

नेकपाको नवौं महाधिवेशनमा २० वटा समूह विभाजन, समूह छलफल सुरु

बसन्त विक २७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको वन्दसत्रमा २० वटा समूह विभाजन गरेर छलफल सुरु भएको छ । केही समय अघि समूह विभाजनको घोषणा पार्टी प्रवक्ता प्रकाण्डले गर्नु भएको छ । कार्यक्रम हलको वरपर तथा तल माथि वसेर २० वटा समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथि छलफल गरिरहेका […]

२०७९ आश्विन २७ गते, बिहीबार

बिना आधार बहुमत लेख्दै जग हसाउने काम नगरौं

संख्याको आधारमा हुने कुरा हो ‘बहुमत र अल्पमत’। संसारका जुनसुकै शब्दकोषले यही भन्छ । तर यहाँ बैज्ञानिक बिधि मान्यता एकातिर छ मूढ पेलाई अर्काेतिर छ। बिचार र सिद्धान्तलाई छोडे जे पनि हुने रहेछ। के ६९ जनामा ११ जना बहुमत हुनसक्छ ? यो पंक्तिकारले नबुझेको रहेछ भने बुभाउन अनुरोध छ।प्रसंग हो, क सुदर्शन र कन्चनले ११ […]

२०७९ आश्विन २८ गते, शुक्रबार

नेकपाको नवौं महाधिवेशनमा समूहगत छलफल जारी,आज सकिएन

बसन्त विक२७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको आज भइरहेको समूहगत छलफल सवै समूहको सकिएको छैन । वन्दसत्रमा २० वटा समूह विभाजन गरेर समूहगत छलफल सुरु भएको थियो । दिनभर सवै समुहहरु छलफलमा जुटेपनि केही समुहको मात्र छलफल सकिएको छ । धेरैजसो समूहहरुको छलफल सकिन वाँकी छ । भोली विहान खाना खादा सम्म […]

२०७९ आश्विन २७ गते, बिहीबार