Main Banner

बन्दसत्रमा महासचिव विप्लवको राजनीतिक प्रतिवेदन माथि छलफल सुरु

२६ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु भएको छ । बन्दसत्रमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरु माझ महासचिव विप्लवले १०२ पृष्ठ लामो राजनैतिक प्रतिवेदन र पार्टीको विधान पेश गर्नु भएको छ । राजनैतिक प्रतिवेदन र विधान महासचिवका तर्फवाट केन्द्रीय सदस्य ध्रुवले हलमा वाचन गरिरहनु भएको छ ।वन्दसत्रको अध्यक्षता ग्रहण गर्दै महासचिव विप्लवले ऐतिहासिक […]

२०७९ आश्विन २६ गते, बुधबार

‘जनताको बलले दलाल पूँजीवाद अन्त्य गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले दलाल पूँजीवाद जनताको बलबाट अन्त्य गर्नुपर्ने बताएका छन् ।नेकपाको ऐतिहाहिक नवौं महाधिवेशनको मंगलबार कपिलवस्तुको शिवगढीमा उद्घाटन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले दलाल पूँजीवाद नै नेपाली जनताको मुख्य दुश्मन भएको भन्दै यसको अन्त्य विना नेपालमा जनताको समृद्धिको व्यवस्था स्थापित नहुने बताए । महासचिव विप्लवले दलाल पूँजीवादी […]

२०७९ आश्विन २६ गते, बुधबार

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन भव्यताका साथ सफल होस्

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो […]

२०७९ आश्विन २३ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यसै साता :महासचिव विप्लवले उद्घाटन गर्ने

काठमाडौँ । ‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । गत असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको […]

२०७९ आश्विन २३ गते, आईतवार

भारतीय ‘क्याम्प’ विरुद्ध सङ्घर्ष

२०६५ सालमा कोशी नदीको पुल र पूर्व–उत्तर तर्फको बाँध क्षतिग्रस्त भयो । भारतले समयमा बाँधको ढोका नखोलेको र जलक्षेत्रको बाँधको मर्मत नगरेको कारण जलाशय फुटेर पानी गाउँ पस्यो । मोरङ, सुनसरी र सप्तरी जिल्लासमेतका तटीय नेपाली गाउँहरुमा धनजनको ठूलो क्षति भयो । पुलको क्षति भएको कारण पूर्व–पश्चिम राजमार्गको सप्तरी–सुनसरी खण्ड अवरुद्ध भएको थियो । त्यसकारण […]

२०७९ आश्विन २३ गते, आईतवार

आसन्न नवौ महाधिवेशन र हाम्रो जिम्मेवारी

                                                               दीर्घकालीन जनयुद्धमार्फत नेपाली क्रान्तिलाई  सम्पन्न गर्ने देशमा नयाँ जनवादी गणतन्त्रात्मक सत्ता स्थापना गर्ने चिनिया मोडलको क्रान्तिको कार्यदिशा अनुरुप नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गर्यो  त्यो नेपाली राजनितिमा ऐतिहाँसिक र महान घटना (कार्य) हो । हरेक क्रान्तिहरु वा परिवर्तनहरु हिंसा वा बल प्रयोगद्धारा मात्र संभव रहन्छ भन्ने मालेमाको […]

२०७९ आश्विन १८ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन र जनअपेक्षा

आगामी साताबाट हुने नेकपाको नवौं महाधिवेशन यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा चर्चाको बिषय बनेको छ । अझ नेपालको कम्युनिष्ट राजनीतिमा नेकपाको महाधिवेशनमा हुने छलफल, त्यसले पारितगर्ने राजनीतिक दृष्टिकोण, राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको मूल्यांकन, रणनीति तथा कार्यनीतिलाई लिएर बिभिन्न किसिमका जिज्ञासाहरु ब्यक्त हुनथालेका छन् । यतिबेला विश्वकै कम्युनिष्ट राजनीतिक रक्षात्मक अवस्थामा छ । नेपालमा कम्युनिष्ट राजनीति रक्षात्मकमात्र […]

२०७९ आश्विन १६ गते, आईतवार

चुनाव, फुटवाद र महाधिवेशन

निकट भविष्यमा नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशन हुँदैछ । स्वभावतः महाधिवेशनले दूरगामी महत्वका संश्लेषण तथा निर्णय गर्नेछ । किनभने, यो महाधिवेशनले स्टालिनले भनै झै ‘रचनात्मक मार्क्सवाद’ को पक्षपोषण गर्नेछ साथै ग्राम्सीको ‘क्रान्ति भनेको नयाँ कुराको खोजी र अन्वेषण हो’ भन्ने भनाइलाई पनि कार्यरूप दिनेछ । तर यहाँ ती विषयका साथै मुख्यतः तत्काल पार्टीका सामु वर्ग […]

२०७९ आश्विन १५ गते, शनिबार

संघ र प्रदेश सभाको निर्वाचन होइन, जनमत संग्रह गरौं

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदवाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न बिभिन्न प्रपन्चहरु भइरहेका छन । […]

२०७९ आश्विन ९ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन असोज २५ गतेदेखि

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । गतबुधबार सम्पन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।प्रवक्ता प्रकाण्डले गत असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको पार्टीको ९ […]

२०७९ आश्विन ७ गते, शुक्रबार