Main Banner

नेकपासहित ६ दल र दुई मोर्चाद्वारा भोलि पुन: संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी राजदुत -याण्डि वेरिको ट्यूट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको मच्च संसदमा टेवुल गरी पारित गराउने अन्तिम कसरत गरेको बन्दै संघर्षका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी […]

२०७८ फाल्गुन ७ गते, शनिबार

एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी : आज देशब्यापीरुपमा बिरोध प्रदर्शन , संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौँ । सरकार एमसीसी सम्झौता संसद्बाट पारित गर्न तम्सिएपछि नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको एमसीसीविरुद्ध आन्दोलनले आन्धिबेहरीको रुप लिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको उक्त आन्दोलनमा आम स्वाभिमानी नेपाली जनता स्वत स्फुर्त सहभागी हुन् थालेका छन भने आम राष्ट्रवादी राजनीतिक दल , नेता र शक्तिहरु समेत आ– आफ्नै ढंगले आन्दोलनमा […]

२०७८ फाल्गुन ८ गते, आईतवार

६ राजनीतिक दल र दुई मोर्चाले भोलि एमसीसीबिरुद्ध संसद भवन अगाडी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गरेको भन्दै भोलि फागुन ६ गते देशैभरी संयुक्त विरोध प्रदर्शन र काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडी नयाँ बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

‘कुकर बमको हल्ला : एमसीसीविरुद्ध जारी आन्दोलन भाँड्ने षड्यन्त्र ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग सहभागी हुन आह्वान गरेको छ । शुक्रबार बिहान कलङ्की क्षेत्रमा दुईवटा कुकर बम भेटिएको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा जनतामा भ्रम […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

आजको नेपाल वन्द सफल :MCCखारेजी नहुदाँसम्म निरन्तर संघर्षमा डटिरहन अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको कार्यक्रमलाई सफल पार्न संघर्षमा लागि पर्ने पार्टीका नेता कार्यकर्ताहरुआफ्नै तरिकाले संघर्ष गर्ने संघ संगठन एवं व्यक्तित्वहरु, संसद भवन र सरकारी गठबन्धन भित्रबाट संघर्ष गर्ने नेता एवं […]

२०७८ फाल्गुन ४ गते, बुधबार

नेपाल बन्दसहितको चौतर्फी दबावपछि सरकार एमसीसी संसदमा टेबल गर्नवाट पछि हट्यो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दसहित चौतर्फी दवावपछि आज संसदमा प्रस्तुत गरिने भएको एमसीसी सम्झौताको प्रस्ताव रोकिएको छ । देशभर एमसीसीविरुद्ध जनस्तरबाट प्रतिरोध गर्न थालेपछि एमसीसी टेबुल नगरिने भएको हो । आज […]

२०७८ फाल्गुन ४ गते, बुधबार

‘नेपाली जनताले चाहेको व्यवस्था ल्याएरै छोड्छौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनताले चाहेको व्यवस्था ल्याएरै छोड्ने उदघोष गरेका छन । महासचिव विप्लवले २७ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा कपिलवस्तुद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो उदघोष गरेका हुन् । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले जनयुद्धमा बाँचेकाहरूले सहिदहरूको शपथ लिएर अन्तिमसम्म सहिदको सपनालाई बोकेर हिँड्ने प्रतिबद्धतासमेत […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

नेकपामाथि साम्राज्यवादी र दलालहरुको हमला : क्रान्तिलाई कमजोर बनाउने दिवास्वप्ना

काठमाडौँ । एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी स्थापना गर्ने लक्ष्यसहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी र त्यसका शीर्षस्थ नेताविरुद्ध पछिल्लो समय विभिन्न सञ्चार माध्यममा कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन भइरहेका छन् । वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै वैज्ञानिक समाजवादको लक्ष्य लिएर संघर्षरत उक्त पार्टीप्रतिको जनलहर देखेर तत्कालीन सरकारले उक्त पार्टीमाथि संविधान […]

२०७८ फाल्गुन १ गते, आईतवार

तीन बुँदे सहमति कार्यान्वयन अन्तिम चरणमा : छिट्टै मुद्दा खारेज र बन्दी रिहा हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको उक्त बैठकमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र […]

२०७८ माघ २९ गते, शनिबार

वडा अध्यक्ष खातिलाई कालोमोसो !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कञ्चनपुरले बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेको छ । सो संगठनले वडा अध्यक्ष खातिले वडाका हरेक बिकास निर्माणमा भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष खातिलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले जारी गरेको बिज्ञप्ति यस […]

२०७८ माघ २७ गते, बिहीबार