भारत सरकारलाई साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न आग्रह गरेको छ । सो पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणा गरेकोमा चिन्ता र आक्रोशसँगै निन्दा प्रकट गर्दै सो आग्रह […]
२०७८ पुष २६ गते, सोमबार