Main Banner

एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंका मुख्य चोकमा कोणसभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज काठमाडौंका मुख्य चोकमा कोणसभा गर्ने बताएको छ । नेकपाले आज दिउसो ३ बजे काठमाडौं उपत्यकाका कोटेश्वर , चाबहिल , शान्तिबाटिका , गोंगबुलागयतका चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गर्ने बताएको छ । यसैगरी नेकपाले ललितपुर र भक्तपुरको मुख्य चोकमा कोणसभा गर्ने बताएको छ। […]

२०७८ पुष ५ गते, सोमबार

एमसीसी सम्झौता खारेजीको माग गर्दै संघर्षको थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले MCC सम्झौता संसदवाट पारित गर्ने प्रपन्च गरेपछि संघर्षको थप कार्यक्रम घोषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा […]

२०७८ पुष ४ गते, आईतवार

एमसीसी : इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात

१. एमसीसी सम्झौता इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात एमसीसी सम्झौतालाई संसद्बाट पास गर्ने षड्यन्त्रका विरुद्ध आयोजित विरोध प्रदर्शन कार्यक्रममा सरकारी दमनको अग्रमोर्चाबाट प्रतिरोध गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भन्नुभएको थियो ‘एमसीसी सम्झौता नेपालको इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघात हो ।’ वास्तवमा एमसीसीको अदृश्य वा रणनीतिक उद्देश्य चीनका विरुद्ध घेराबन्दी र आवश्यक पर्दा चीनका विरुद्धको सैन्य तयारीको रणमैदान बनाउने […]

२०७८ पुष ४ गते, आईतवार

एमसीसी भित्र्याए संसदीय व्यवस्था, संसद्वादी दल र नेता खरानी हुने निश्चित

नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल, दुई मोर्चालगायत बिभिन्न संघसंस्थाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै गत मङ्सिर २८ गते आयोजना गरेको संसद् भवन घेराउ कार्यक्रममा प्रहरीले चरम दमन ग¥यो । प्रहरी दमनबाट नेकपा प्रवक्ता प्रकाण्डलगायत दर्जनौँ नेता, कार्यकर्ता र सर्वसाधारण घाइते भए भने दर्जनौँ नेता, कार्यकर्ता र सर्वसाधारणलाई अनाहकमा गिरफ्तार गरी यातना दिने काम […]

२०७८ पुष ४ गते, आईतवार

जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । उक्त संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्याक्सन ईन्चार्ज मिलनले देशको विभिन्न समसामयीक विषयमा प्रशिक्षण दिएका थिए । उनले राज्यले नेकपासँग गरेको तीन वुदे सहमतीलाई आलटाल गर्न खोजेको […]

२०७८ पुष ३ गते, शनिबार

एमसीसीद्वारा सम्झौता छिटो पारित गर्न ताकेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल , दुई मोर्चालगायत बिभिन्न राष्ट्रबादी संघ -सस्था र स्वाभिमानी नागरिकले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकाले तत्काल फिर्ता लिनु पर्ने र देउवा सरकारले तत्काल खारेज गर्नु पर्ने भन्दै कडा आन्दोलन गरिरहेका छन । तर अमेरिकाले नेपाली जनताको आवाजलाई नजरअन्दाज गर्दै एमसिसी सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता गर्ने र […]

२०७८ पुष १ गते, बिहीबार

‘एमसीसी कुनै हालतमा पारित हुन दिदैनौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन । राष्ट्रघाती अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपासहित ६ राजनीतिक दल , दुई मोर्चालगायत विभिन्न अभियानकारी सस्था र व्यक्तिको सहभागितामा मंगलबार काठमाडौँमा आयोजित संसद् भवन घेराउ कार्यकमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा […]

२०७८ मंसिर २९ गते, बुधबार

एमसीसी अघि बढाए प्रतिरोध सङ्घर्ष !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रहितविरुद्ध रहेको एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दै सो चेतावनी दिएका हुन् । महासचिव विप्लवले विभिन्न […]

२०७८ मंसिर २९ गते, बुधबार

नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाद्वारा एमसीसी खारेज नभए कडा आन्दोलन गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकी जोवाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक […]

२०७८ मंसिर २८ गते, मंगलवार