Main Banner

६ विद्यार्थी संगठनद्वारा प्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकरी)सहित ६ विद्यार्थी संगठनले १० बर्ष देखि करारमा रहेको जनशक्तिलाई स्वत: स्थाई गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएकोजनाउदै देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भैसकेको अवस्थामा पनि त्यसलाई दुर हुनेगरी त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाउदै त्रिवि र राज्यलाइ झण्डै १ अर्ब ५ करोड बढी व्यवभार पर्ने गरि गरिएको […]

२०७८ मंसिर १६ गते, बिहीबार

‘शहिद परिवार क्रान्तिको बाधक होइन साधक बन्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहिद परिवार क्रान्तिको बाधक होइन साधक बनिदिनुपर्ने बताउदै शहिद कुमार पौडेललगायत सम्पूर्ण शहिदहरु क्रान्तिका ढुकढुकी भएकाले जुनसुकै अवस्थामा पनि आफूहरुले शहिदका सपना मर्न नदिने बरु क्रान्तिलाई अन्तीम विजयसम्म पुर्याएरै छोड्ने अठोट व्यक्त गरेका छन । महासचिव विप्लवले शहिद कुमार पौडेलका परिवारसँग भेटघाटका क्रममा उक्त कुरा बताएका हुन् । […]

२०७८ मंसिर १६ गते, बिहीबार

विप्लवद्वारा वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानलाई आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानहरूलाई आह्वान गरेका छन् ।अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले देशका किसानका समस्याहरूका बारेमा चर्चा गर्दै दलाल पुँजीवादी व्यवस्थामा किसान र कृषिक्षेत्रले ठूलो नोक्सानी र हैरानी बेहोर्नुपरेकाले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न […]

२०७८ मंसिर १५ गते, बुधबार

‘व्यवस्थाको फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकट समाधानको दलाल संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भन्ने फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक कार्य हुने ठोकुवा गरेका छन । सो पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिको आठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक […]

२०७८ मंसिर १४ गते, मंगलवार

‘प्रचण्डले शहिदहरुको रगतको अपमान गरे’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले प्रचण्डले शहिदहरुको रगतको अपमान गरेको गरेको अरोप लगाए । सेक्रेटरी रणदिपले पचाल झरना गाउँ कमिटीले आयोजना गरेको सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले दलाल संसदिय व्यावस्थाको निम्ति माओवादीले जनयुद्व गरेको नभई देश र जनताको मुक्ति वा विजयका निम्ति लडेको बताए ।‘संसदवादी पार्टीका नेता […]

२०७८ मंसिर १३ गते, सोमबार

‘जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवाद स्थापनाका लागि शान्तिपूर्ण बाटो जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्ने बताएका छन । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरले शनिबार आयोजना गरेको ‘राजनीतिक समस्याको समाधान ः संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता शर्माले उक्त धारणा राखेका हुन् । उनले वैज्ञानिक […]

२०७८ मंसिर १२ गते, आईतवार

‘बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको ठोकुवा गरेका छन । सो पार्टीनिकट जनपत्रकार संगठनको पाचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरॆका हुन् । प्रवक्ता प्रकाण्डले जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने सर्तमा मात्र अन्य राजनीतिक दलसंग […]

२०७८ मंसिर १० गते, शुक्रबार

‘बैज्ञानिक समाजवादी शिक्षाका लागि बिद्यार्थीहरु संघर्षमा उत्रनु आबश्यक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बैज्ञानिक समाजवाद स्थापना भएपछी मात्र बैज्ञानिक समाजवादी शिक्षा लागु हुने भएकोले बिद्यार्थीहरु संघर्षमा उत्रनुको बिकल्प नभएको बताएका छन । “बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह” भन्ने मुलनाराका साथ “बिद्यार्थी जागरण अभियान २०७८” को उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रबक्ता […]

२०७८ मंसिर ९ गते, बिहीबार

‘जनमत संग्रह अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले अहिले राष्ट्रिय राजनीतिमा ठुलो संकट आएको र यी सबै समस्याको समाधानको निम्ति जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन । सो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘वैज्ञानिक समाजवादी व्यवस्था र श्रमीक अधिकारका लागि जनमत संग्रह’- मजदुर जागरण अभियान २०७८ कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता […]

२०७८ मंसिर ९ गते, बिहीबार

नेकपाद्वारा प्रधानन्यायाधिशलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानन्यायाधिशलगायत न्यायाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन्। प्रवक्ता प्रकाण्डले नेपालका क्रान्तिकारी एबम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरु , १० बर्षको महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को जनआन्दोलनका मुद्धा , जनआकांक्षा र जनभावनाका बिरुद्ध […]

२०७८ मंसिर ८ गते, बुधबार