Main Banner

मन्त्रिपरिषद पुनर्गठनः सात मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री , १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन । आजको मन्त्रिपरिषद पुनर्गठनमा सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

जनमत संग्रह : आजको आवश्यकता र जनचाहना

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । संसद्वादी दलहरुको सत्ता र सरकारको छिनाझम्टीले देश र जनताको एजेण्डा ओझेलमा परेका छन् । विश्व नै कोरोना महामारीबाट आतंकित भइरहेको समयमा नेपाल पनि त्यसबाट अछुत रहन सक्ने अवस्था थिएन नै । नेपालमा कोरोना महामारीबाट जति क्षति पुगेको छ, यदि सरकार बेलैमा चनाखो भएको भए त्यति क्षति नहुने […]

२०७८ जेष्ठ २४ गते, सोमबार

जनमत संग्रह अनिबार्य

काठमाडौँ । देशमा दिनप्रतिदिन राजनीतिक संकट गहिरिँदै गएको छ । संसद्वादी दलहरु १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुको सट्टा निरंकुश राजतन्त्रलाई समेत माथ गर्ने राष्ट्रघात र जनघात गर्न तल्लिन भएपछि संसदीय व्यवस्था धराशयी हुन पुगेको छ । संसद्वादी दलहरुको हर्कतका कारण संविधान र राज्यका अंगहरु पूर्णतः निस्क्रिय बनिसकेका […]

२०७८ जेष्ठ २३ गते, आईतवार

नेकपाद्वारा निर्मित प्रतीक्षालय हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले निर्माण गरेको विरामी कुरुवा प्रतीक्षालय कोरोना बिशेष अस्पताल बेलझुण्डीलाई हस्तान्तरण गरेको छ । नेकपाका केन्द्रीय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शीतलले हस्तान्तरण कार्यक्रमको ब्यानर पढेर सो प्रतीक्षालय कोरोना बिशेष अस्पताल बेलझुण्डीलाई हस्तान्तरण गरेका हुन् । प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शीतलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड […]

२०७८ जेष्ठ २२ गते, शनिबार

काठमाडौ उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले काठमाडौ उपत्यकाको जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैठकले जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न […]

२०७८ जेष्ठ १९ गते, बुधबार

कारबाहीमा परेका कटुवाल, अधिकारी, पौडेल र ढुङ्गानासंग सचेत रहन आग्रह

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कारबाहीमा परिसकेका र पार्टीको सम्पर्कमै नरहेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलसँग सावधान रहन आग्रह गरेको छ। मञ्च केन्द्रीय अध्यक्ष कमानसिंहले एक विज्ञप्ति जारी गरी पहिले नै कारबाहीमा परिसकेका र पार्टीको सम्पर्कमै नरहेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलले सङ्गठनको […]

२०७८ जेष्ठ १८ गते, मंगलवार

१४ राजनीतिक पार्टीबीच कार्यगत एकता : संसदीय व्यवस्थाको विकल्प खोज्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत १४ राजनीतिक पार्टीबीच विद्यमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित कार्यगत एकता भएको छ । उक्त कार्यगत एकतामा सम्मिलित १४ राजनीतिक सङ्गठनहरूमा किरण, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी, आहुति, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी […]

२०७८ जेष्ठ १५ गते, शनिबार

‘नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेल्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एबम अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ले देशलाई अनिष्ठताको ठूलो भूमरीमा धकेलेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) द्वारा शुक्रबार आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया […]

२०७८ जेष्ठ १५ गते, शनिबार

ने.क. पा.द्वारा सरकारलाई राष्ट्रहितविपरीत कार्य नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई राष्ट्रहितविपरीत कार्य नगर्न चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार प्रेस वक्तव्य जारी गर्दै जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ खारेज गर्न माग गर्दै राष्ट्रहितविरुद्ध काम नगर्न चेतावनी दिएका हुन् ।महासचिव विप्लवले यो […]

२०७८ जेष्ठ १० गते, सोमबार

अबको विकल्प : संसदीय निर्वाचन होइन जनमतसंग्रह

१. संसद्को मात्र होइन संसदीय व्यवस्थाको विघटन अपरिहार्य ः अन्ततः मुलुकको राजनीति पुनः संसद् विघटन भएर निर्वाचनतर्फ मोडिएको छ । यस्तो लाग्छ, अहिलेको संसद्ले आफ्नो मृत्युपत्रमा आफैं सहीछाप लगाइसकेको छ । अहिलेसम्मका खाली लडाईँ वा षड्यन्त्र संसद् विघटनको वरिपरी मात्रै केन्द्रित थिए । यो लडाईँमा केपी ओली एक हदसम्म विजयी भएका छन् । यो एउटा […]

२०७८ जेष्ठ १० गते, सोमबार