अखिल नेपाल किसान महासंघको अध्यक्षमा हरि श्रेष्ठ

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेलाले हरि श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कालीबहादुर शाही र कर्ण सेन, महासचिवमा सागर अर्याल, सचिवमा दाबा हिम्वो र सागर तामाङ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दिनेश निरौला चयन भएका छन् । किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको […]
२०७७ चैत्र २७ गते, शुक्रबार