Main Banner

एमसीसी कार्यन्वयन :देश र जनहित विपरितको कार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भन्नु देश र जनहित विपरितको कार्य भएको बताएका छन् ।बुधबार काठमाडौँमा भएको सुदुरपश्चिम काठमाडौँ उपत्यका जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले जसरी पनि […]

२०८१ असार ६ गते, बिहीबार

‘बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको बताएका छन् । सोमबार बिपिन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया बिषयक´ अन्तर्कृयालाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले नेपालको राज्य अझै जनताको राज्यमा रुपान्तरण हुन नसकेकोले जनयुद्धको क्रममा बेपत्ता पारिएका परिवारको […]

२०८१ असार ४ गते, मंगलवार

संघीय संसद् सांसदहरुको समय कटाउने र भत्ता पचाउने थलो

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते, मंगलवार आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गरेका थिए । अहिले संसद्मा बजेटमाथि छलफल जारी रहेको र सम्भवतः यसै साता बजेट पारित हुने छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथिको छलफलमा प्रतिपक्षी दलहरुले मात्र होइन स्वयम् सत्ता पक्षका नेताहरुले बजेटको आलोचना गरिरहेका छन् […]

२०८१ असार २ गते, आईतवार

‘राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको ठोकुवा गरेका छन्। शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने – ‘अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक […]

२०८१ असार १ गते, शनिबार

‘कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यलय काठमाडौंको बुद्धनगरमा बसेको सम्पर्क मञ्चको प्रथम पुर्ण बैठकलाई सम्बोधनगर्दै महासचिव विप्लव सीले उक्त निर्देशन दिएका हुन् ।महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले ६ महिने पार्टीको आन्तरिक संगठन शुद्धीकरण […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार

‘जनयुद्धले गणतन्त्र र मधेस आन्दोलनले संघीयता ल्याएको हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीले नेपालको सामन्तवादलाई माओवादीले संचालन गरेको जनयुद्धले नेपालमा गणतन्त्र र मधेस आन्दोलनले संघीयता ल्याएको बताएका छन। सोमबार जनकपुरमा जनता समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनलाई शुभकामना दिदै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह गर्नु अधिकार भएको बताउदै नेपालमा गणतन्त्र र संघीयता जस्ता […]

२०८१ जेष्ठ २९ गते, मंगलवार

एमसीसी सम्झौता कार्यान्वयन होइन, खारेज गर

गत मंगलबार अर्थमन्त्री वर्षमान पुनले नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन नेतृत्वको टोलीलाई भेटंदै एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्दै एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्ध भएको र […]

२०८१ जेष्ठ २७ गते, आईतवार

‘महिला वर्गले हारेको इतिहास छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला वर्ग सधैँ जित्ने वर्गका रुपमा स्थापित भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले इतिहास हेर्दा अपवादबाहेक महिलाले सधैँ जित्ने गरेको बताए ।प्रवक्ता प्रकाण्ड सीले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता विना सम्भव […]

२०८१ जेष्ठ २७ गते, आईतवार

महासचिव विप्लव सीद्वारा माडीको जनकम्युन अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले चितवनको माडीमा सञ्चालन गरिएको जनकम्युन अवलोकन गरेका छन ।चितवनको माडीका रहेको २० विघा क्षेत्रफलमा फौलिएको जनकम्युन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन विभागले सञ्चालन गरेको छ ।चितवनको माडीमा पार्टीका महासचिव विप्लव सीलाई अवलोकन गराएको विभागले उत्पादन र पछिल्लो बजार अवस्थाबारे जानकारी गराएको थियोे । महासचिव विप्लव सीले साढें […]

२०८१ जेष्ठ २६ गते, शनिबार

‘सुकुम्बासीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सुकुम्बासीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नु पर्ने बताएका छन। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा भूमिहीन सुकुम्बासी अब्यवस्थित बसोबासी नगर , नगर सम्वनय समिति टिकापुर कैलालीका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सुकुम्बासीका समस्या समाधान गर्नु […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार