Main Banner

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।यसैगरी, उक्त […]

२०८० पुष १२ गते, बिहीबार

समाजवादी मोर्चा नेपालद्वारा प्रतिक्रान्तिकारी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्ने उद्घोष

काठमाडौँ । समाजवादी मोर्चा नेपालले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मोर्चाको बैठकले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको हो ।उक्त बैठकले नेपालको राष्ट्रिय राजनीति निकै गम्भीर […]

२०८० पुष १२ गते, बिहीबार

‘साम्राज्यवादले अदालतमार्फत नेकपामाथि हमला गर्यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले अदालतमार्फत नेकपामाथि गरेको हमला गरेको ठोकुवा गरेका छन् । मंगलबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको ‘पार्टी संगठन सुदृढ तथा राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान उद्घाटन कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै गर्दै उनले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता देखेर अदालतमार्फत हमला भएको […]

२०८० पुष १० गते, मंगलवार

आज १३१ औं माओ जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज १३१ औं माओ जयन्ती , यस अवसरमा नेपाल कम्युनिस्ट पार्टीले देशभर विभिन्न कार्यक्रम गरी माओ जयन्ती मनाउदैछ । सो पार्टीले माओ जयन्तीको अवसरमा विचार गोष्ठी,जनसभा र अन्तरक्रिया गरी माओ जयन्ती मनाउन लागेको छ । माओ जयन्ती किन मनाईन्छ ? को हुन त माओ ? भन्नेबारे पनि केही स्पष्ट हुन आवश्यक छ । […]

२०८० पुष १० गते, मंगलवार

समाजबादी मोर्चा नेपालको बैठक पुस १० गते बस्ने

काठमाडौँ । समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार बस्ने बताइएको छ ।   समाजावादी मोर्चाका सचिवालय सदस्य तथा   नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता प्रकाण्ड सीका अनुसार समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार अपरान्ह बस्ने छ।  काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव   विप्लव […]

२०८० पुष ८ गते, आईतवार

राजनीतिक बेइमानी बन्द गर

हालै सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । उक्त बैठकले मुख्यगरी तत्कालिन केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकार पक्षको गम्भीर त्रुटि भएको ठहर गर्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै अदालतमार्फत् […]

२०८० पुष ८ गते, आईतवार

‘नेकपा सच्चा लाेकतन्त्रवादीसँग सहकार्य गर्न चाहन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आफ्नाे पार्टीले सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहेकाे खुलासा गरेका छन् । चितवन, पर्सा बजारस्थित भवानी शंकर बहुमुखी क्याम्पसमा शनिबार भएकाे पश्चिम नारायणी ब्युराेका ६ जिल्लाका जिल्ला सदस्यहरुकाे संयुक्त राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्।नेता अनिल सीले गैरकम्युनिस्ट पार्टीभित्र फासीवाद र प्रतिगमन […]

२०८० पुष ८ गते, आईतवार

‘पुँजीवादको विकल्प समाजबाद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पुँजीवादको विकल्प समाजबाद उत्कृष्ट व्यवस्था भएको बताएका छन । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार सम्पन्न केन्द्रीय स्कुलिङ्ग विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन । उनले पुँजीवादी व्यवस्था जनतामाथि शोषण गर्ने प्रणालीमा आधारित व्यवस्था भएको भन्दै यो विश्वभर नकाम भएकाले समाजवाद चाहिने […]

२०८० पुष ७ गते, शनिबार

जनतालाई अधिकार सम्पन्न र सुखी बनाउन समाजवादी व्यवस्था अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनतालाई सुखी र धनी बनाउन समाजवादी व्यवस्था अनिबार्य भएको बताएका छन । सो पार्टीद्वारा १४५ औं स्टालिनको जन्मजयन्तीको अवसरमा बिहिवार पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित “ स्टालिन, तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले […]

२०८० पुष ६ गते, शुक्रबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाव दिने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको विशेष केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा सोमबारबाट सुरु भएको उक्त बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि दबाव दिने निर्णय गर्दै बुधबार बेलुका सम्पन्न भएको हो ।उक्त बैठकले मुख्यगरी केपी ओली सरकारसंग गरिएको तीन बुँदे सहमति करिब ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकारपक्षको […]

२०८० पुष ५ गते, बिहीबार