Main Banner

नेकपाद्वारा भूकम्प प्रभावित बस्तीको पूनर्निर्माणका लागि एकीकृत सहायता घुम्ती टोलि परिचालन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावित वस्तीको पूनर्निर्माणको लागि पार्टीका सयौ नेता कार्यकर्ता सहभागी ‘एकीकृत सहायता घुम्ती टिम’ परिचालन गरेको छ । नेकपाको एकीकृत सहायता घुम्ती टिमले विशेषगरी भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा भत्कीएका घरको पूनर्निर्माणको कामहरु गर्नेछ । नेकपाले भूकम्प पीडित ‘एकीकृत सहायता घुम्ती टीम’द्धारा घरवार विहिन भएका पीडितहरुको […]

२०८० मंसिर २२ गते, शुक्रबार

नेकपाद्वारा पक्राउ पूर्जीविरुद्ध देशब्यापीरुपमा जनप्रदर्शन

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा बिहिबार  देशभर जनप्रदर्शन  गरेको छ ।  यसैक्रममा  नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरो र […]

२०८० मंसिर २१ गते, बिहीबार

नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नभए भिषण प्रतिरोध

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले नेकपाका नेताहरुमाथि जारी भएको पक्राउ पुर्जी खारेज नभए भिषण प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीद्धारा बिहीबार महेन्द्रनगरमा आयोजित एक विरोध प्रदर्शन कार्यक्रममा नेकपा नेताहरुले सो चेतावनी दिएका हुन् ।नेकपा केन्द्रीय सदस्य रहेका विराट सीले राष्ट्रको अग्रगामी निकासको नेतृत्व गर्दै आएको पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड […]

२०८० मंसिर २१ गते, बिहीबार

नेकपा पक्राउ पूर्जीविरुद्ध देशब्यापीरुपमा जनप्रदर्शन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर जनप्रदर्शन गर्दैछ । जिल्ला अदालत काठमाडौँ अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको […]

२०८० मंसिर २१ गते, बिहीबार

नेकपाद्वारा देशब्यापीरुपमा न्यायाधीशको पुत्ला दहन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर न्यायाधीशको पुत्ला जलाएको छ ।सो पार्टीले आज काठमाडौंसहित देशभरका विभिन्न जिल्लामा […]

२०८० मंसिर २० गते, बुधबार

‘तीन बुँदे सहमति कानुनकै एक अङ्ग हो, अदालत कानुन विपरित गयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा विरहीले नेकपाले सरकारसङ्ग गरेको तीन बुँदे राजनीतिक सहमति कानुनकै अङ्ग भएकाले अदालत कानुन विपरित जान नहुने बताएका छन् ।काठमाडौं जिल्ला अदालतले तीन बुँदे सहमति विपरित नेकपाका शिर्ष नेताहरुको विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बुधबार एक राष्ट्रिय टेलिभिजनमा कुरा गर्दै नेता विरहीले […]

२०८० मंसिर २० गते, बुधबार

देशब्यापीरुपमा न्यायधीशको पुत्ला जलाइदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज देशभर न्यायाधीशको पुत्ला जलाउदै छ । सो पार्टीद्वारा पूर्व घोषित आन्दोलनको कार्यक्रम […]

२०८० मंसिर २० गते, बुधबार

‘अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने बताएका छन। नेकपा दैलेखद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सी ले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने र ३ बुँदे सहमति राज्यका सबैअंग जिम्मेवार भएर कार्यन्वयन गरिनु पर्ने माग […]

२०८० मंसिर १९ गते, मंगलवार

नेकपाद्वारा पक्राउ पुर्जीबिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोध गर्दै संघर्षको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले मंगलबार […]

२०८० मंसिर १९ गते, मंगलवार

तीन बुँदे सहमतिको उलंघन : नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलाई पक्राउ पुर्जी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको […]

२०८० मंसिर १८ गते, सोमबार