नेकपाका महासचिव विप्लव सी द्वारा नेता डिवी सीलाई सम्मान

काठमाडौं । झन्डै ३० महिना पछि रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा मोरङ जिल्ला तत्कालीन इन्चार्ज डिवी सी लाई नेकपा महासचिव विप्लवले स्वागत तथा सम्मान गरेका छन्। पार्टी कार्यालय बुद्धनगरमा आयोजित जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’ विमोचन कार्यक्रममा नेता डिवि सी लाई सम्मान तथा अभिनन्दन गरिएको हो। संखुवासभा जिल्लाको माबी नगरपालिका वडा न४ निवासी […]
२०८० श्रावण ३ गते, बुधबार