शुक्रबार १० श्रावण २०८२
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १५ वर्ष पुरा भएको छ । २०६५ साल जेठ १५ गते १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । […]
२०८० जेष्ठ १५ गते, सोमबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज सुर्खेतको दशरथपुरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासचिव विप्लव सी साेमबार सुर्खेतको लेकवेशी नगरपालिकाको दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने र मंगलबार आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको हो।जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शाहदत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा […]
२०८० जेष्ठ १५ गते, सोमबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वलिदान,इतिहास ,कार्यभार , सिर्जना र निर्माणसङ्ग सङ्गै गर्न लागेको भन्दै कपिलवस्तुमा निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार कृष्ण सेनकै बलिदानको प्रतिक भएको बताएका छन । कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी […]
२०८० जेष्ठ १३ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले जसरी पुँजीवादको विकल्प समाजवाद हुन गएको छ त्यसरी नै पुँजीको विकल्प श्रम हो भन्ने मान्यता र दृष्टिकोणलाई आफुहरुले स्थापित गरेको बताएका छन। कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी हुँदै […]
२०८० जेष्ठ १३ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठक सम्पन्न भएको छ। बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेज सर्वसम्मत रुपले जोडदार तालीको गडगडाहटले पारित गरेको छ। महासचिव विप्लव सी को अध्यक्षतामा बिहिवारदेखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न भएको बैठकले देशको […]
२०८० जेष्ठ १३ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जारी नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकमा पार्टी स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम सुरु भएको छ। बिहिवारदेखि प्रारम्भ भएको बैठकमा महासचिव विप्लव सी द्वारा लिखित प्रस्ताव पेश भएपछि १० समुहमा भएको छलफलको निष्कर्ष टोलि नेताहरुले प्रस्तुत गरेका थिए भने आज बिहान ८ बजेबाट स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम […]
२०८० जेष्ठ १२ गते, शुक्रबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रिय समितिको एकताको बिशेष बैठकमा समुहगत धारणा राख्ने क्रम सकिएको छ। बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत लिखित प्रस्ताव माथि केन्द्रिय सदस्यहरुको धारणा राख्न१० ओटा टोलीमा ग्रुप बिभाजन गरि समुहगत धारणा राख्न लगाईएको हो। बिहिवार बिहान ८ बजे देखि जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय नेताहरू भगतसिंह, बिकल्प सी, बिबेक […]
२०८० जेष्ठ १२ गते, शुक्रबारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट १२ वटा जाती/समुदाय मोर्चाहरुले पूर्वमा जारी किरात/ लिम्बुवान आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । ति जाती/समुदाय मोर्चाहरुले आज एक बिज्ञप्ति जारी गर्दै सो ऐक्यबद्धता जनाएका हुन् ।श्रमिक समुदाय मोर्चा, नेपालअध्यक्ष रामलाल विश्वकर्मा,मधेशी मुक्ति मोर्चा, नेपाल अध्यक्ष देव नारायण साह,मगर मुक्ति मोर्चा, नेपाल अध्यक्ष,सुदर्शन मंगोल, नेवा मुक्ति मोर्चा संयोजक , सुरेन्द्र महर्जन,लिम्बुवान […]
२०८० जेष्ठ ११ गते, बिहीबारकाठमाडौँ । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि समुहगत छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक […]
२०८० जेष्ठ ११ गते, बिहीबार