Main Banner

बैज्ञानिक समाजवाद ल्याएरै छाड्छौ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले संसदीय व्यवस्था खारेज गरेर बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दृढता व्यक्त गरेका छन । मंगलबार ग्लोबल टेलिभिजन एच डिसंगको अन्तर्वाताका क्रममा प्रवक्ता प्रकाण्ड सी ले सो दृढता व्यक्त गरेका हुन्।प्रवक्ता प्रकाण्ड सी ले देश र जनता अहिले इतिहासकै जटिल र संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै देश र […]

२०८० बैशाख २० गते, बुधबार

नेपालको समस्या दलाल पुँजीवाद(भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको र यसको समाधान बैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट असफल नभएको भन्दै कम्युनिस्टहरुकै नेतृत्वमा वैज्ञानिक समाजवाद जन्मिने […]

२०८० बैशाख १९ गते, मंगलवार

नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता भएको बताएका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन।प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र […]

२०८० बैशाख १८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुँदै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकताको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको घोषणा हुने भएको हो। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले दिएको जानकारी अनुसार यो बर्षको […]

२०८० बैशाख १७ गते, आईतवार

संसदीय व्यवस्थाका कारण देश र जनताको अस्तित्वमाथि संकट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा २०७९पुस १० गतेगठन भएको सरकारले चार महिना बढी समयपार गरिसकेको छ । तर, प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको चार महिना नाघिसक्दा समेत देश र जनताका निम्ति ठोस योजना ल्याउन सकेका छैनन् । सरकार र संसद् दुवै गतिहीन भएका छन् । किनकी गत मंसिर १० गते सम्पन्न आमनिर्वाचन पछि गठन […]

२०८० बैशाख १७ गते, आईतवार

नेकपाका महासचिव विप्लव सीद्वारा जनकम्युनको तरकारी खेती अवलोकन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चितवनको माडी नगरपालिका वडा नम्बर ५ मा रहेको तरकारी खेतीको अवलोकन गरेका छन्। नेकपाको केन्द्रिय उत्पादन विभागको योजना अनुसार माडीमा तरकारी खेती , माछापालन लगाएतका कामहरू शुरूवात गरिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका लागि आवश्यक पर्ने आर्थिक खाचोलाई पुर्ति गर्न जनता र शुभचिन्तकहरुबाट आर्थिक सहयोगका साथै […]

२०८० बैशाख १७ गते, आईतवार

दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य रहेको बताएका छन । नेकपा नारायणी ब्युरोद्वारा सो पार्टीकि स्थायी समिति सदस्य शिलु सीका बुवा कमानसिंह भुजेलको निधनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले भने – ‘जनताले आफ्नो अधिकारका लागि, पहिचानका लागि र मिटरव्याज […]

२०८० बैशाख १६ गते, शनिबार

महासचिव विप्लव सीद्वारा सहिदस्मृति विद्यालयलाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद स्मृति आवासीय बिधालय पोखराको भौतिक संरचना लगायतका समस्याबारे सरकारसङ्ग कुराकानी गर्ने र आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन । आज सहिद स्मृति आवासीय बिधालय पोखराका शिक्षक र विद्यार्थीसङ्गको भेटघाट तथा अन्तर्कृया कार्यक्रमा महासचिव विप्लव सीले सो प्रतिबद्धता गरेका हुन।जनयुद्धको क्रममा सहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको […]

२०८० बैशाख १४ गते, बिहीबार

‘जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने ठोकुवा गरेका छन। जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको ( क बिश्वास ) को स्मरण , सम्मान तथा पुर्ण पौडेल प्रतिस्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव […]

२०८० बैशाख १४ गते, बिहीबार

हाम्रा सामु वैज्ञानिक समाजवादको उज्ज्वल विकल्प प्रष्ट छ

देश आर्थिक राजनैतिक अस्थिरता र संकटबाट गुज्रिरहेको सर्वत्र महसुस छ । यसको निकास के होला ? राज्य सत्ता र व्यवस्थाको परिवर्तन नै उत्तम निकास हो । अर्थात् दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको समाप्ती र वैज्ञानिक समाजवादी सत्ताको प्राप्ति यसको निकास हो ।सही हो, देशमा आर्थिक राजनैतिक संकट गहिरिदो छ । यसको कारण जनता होइन, […]

२०८० बैशाख १३ गते, बुधबार