सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न
काठमाडौ, नेकपा–माओवादीसहितका ३३ दलले बिहान ९ बजे देखि सुरु गरेको सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न भएको छ । माओवादीसहितका ३३ दलले भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा कार्यकर्ता परिचालित गरी सिंहदरवार घेरेका थिए । ४ दलले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना दलहरुले […]
२०६९ चैत्र २० गते, मंगलवार