न्यायिक इतिहासमा कालो दिन: बारन्यायिक इतिहासमा कालो दिन: बार
काठमाडौं । नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा खेद व्यक्त गर्दै आजको दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ । बारको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सदैव स्मरण गर्ने निर्णय गरेको हो ।‘बैठकले सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेको ठहर समेत गरेको छ’ । […]
२०६९ चैत्र १ गते, बिहीबार