महासचिव विप्लव सीद्वारा स्विमिङ पुल निर्माण कार्यमा श्रमदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले स्विमिङ पुल निर्माण कार्यमा श्रमदान गरेका छन् । आइतबार कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको स्विमिङ पुल निर्माण कार्यमा उनले श्रमदान गरेका हुन् उक्त स्विमिङ पुलमा नेपाल कम्युनिस्ट पार्टी र स्थानीय जनताको स्वामित्वमा रहने छ । […]
२०८१ कार्तिक १७ गते, शनिबार