नेकपाद्वारा सोती हत्याकाण्ड र अमेरिकाका अश्वेत युवक फ्लोइड हत्याको बिरोधमा देशव्यापी प्रदर्शन
काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले रुकुमको चौरजहारीमा भएको हत्याकाण्ड र अमेरिकाका प्रहरीले एक अश्वेतलाई नियन्त्रणमा लिएर गरेको हत्याको विषयलाई लिएर आज देशव्यापी रुपमा बिरोध प्रदर्शन गरेको छ । नेकपानिकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा आज देशैभरि विरोध प्रदर्शन भएको हो । काठमाडौँ उपत्यका लगायत देशका बिभिन्न स्थानमा भएका बिरोध प्रदर्शनमा प्रहरीले ब्यापक धरपकड गरेको […]
२०७७ असार १ गते, सोमबार