नेकपा जनसेवा र कालोबजारी नियन्त्रणमा
काठमाडाैँ, १८ चैत । नेकपा कालीकोटले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मानुशासनमा रही जनसेवाका लागि जनचेतनामूलक काम थाल्न र कृत्रिम अभाव उत्पन्न गरी हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको छ । पार्टी जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपले सोमबार विज्ञप्ति जारी गर्दै जनसेवाका लागि जनचेतनामूलक काम र कृत्रिम अभाव […]
२०७६ चैत्र १८ गते, मंगलवार