ट्रेड युनियनका नेताकार्यकर्तालाई हिरासतमा यातना !
काठमाडाैँ, १६ फागुन । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका महासंघले आफ्नो संगठनका नेताकार्यकर्तालाई गिरफ्तार गरी प्रहरी हिरासतमा यातना दिएको भन्दै उक्त कार्य बन्द गर्न सरकारसग माग गरेको छ । क्रान्तिकारी ट्रेड्युनियन महासंघका केन्द्रीय संयोजक लोकबहादुर पल्लीले एक प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड्युनियन महासंघका ललितपुर जिल्ला अध्यक्ष राजकुमार मगर र महासंघ सम्बद्ध पेशागत घटक संगठन अखिल […]
२०७६ फाल्गुन १६ गते, शुक्रबार