भारतीय अतिक्रमणविरुद्ध डडेल्धुरामा बिरोध प्रर्दशन
काठमाडौं २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय अतिक्रमणविरुद्ध डडेल्धुरामा बिरोध प्रर्दशन गरेको छ । अखिल ( क्रान्तिकारी ) डडेल्धुराले जिल्लाको आलितालमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा भारतीय हस्तक्षेप र सिमा अतिक्रमण का विरुद्धमा आज विरोध प्रदर्शन गरेको हो । बिरोध प्रर्दशन पछि साथै कोणसभा मा अखिल क्रान्तिकारी डडेल्धुरा का अध्यक्ष शंकर खातीले […]
२०७६ मंसिर २३ गते, सोमबार