ने.क.पा.द्वारा जग्गा कब्जा
काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले द्वन्द्व कालमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कब्जा गरेको कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ को १३ बिगाहा जग्गा भूमाफियाले बिक्रीवितरण गरेको पाएपछि पुन सो जग्गा कब्जामा लिएको छ। द्वन्द्वकालमा मखन राईको ६० बिगाहा जग्गा मध्ये १३ बिगाहा जग्गा तात्कालीन ने.क.पा.(माओवादी)ले कब्जामा लिएको थियो। त्यस जग्गालाई वर्दगोरिया […]
२०७६ मंसिर ११ गते, बुधबार