आक्रोश, राई र गुरुङ पुनः गिरफ्तार
काठमाडाैं , २४ साउन । नेपाल कम्युनिस्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी आक्रोश, जिल्ला सदस्यहरु मिलन राई र काजी गुरुङलाई जिल्ला अदालत स्याङ्जाले रिहा गर्न आदेश दिएपनि पुनः स्याङ्जा प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई राती ९ बजे गोर्खा पठाएको छ । उनीहरुलाई विद्यार्थीहरुको संयुक्त बैठकस्थल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका घान्द्रुकको उरीबाट गत जेठ अन्तिम […]
२०७६ श्रावण २४ गते, शुक्रबार