दमन गरे सशक्त प्रतिरोध
काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का महासचिव विप्लवले सरकारले दमन गरे सशक्त प्रतिरोध गर्ने बताउदै जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको तर दलाल पूँजीवादी सत्ताको दमन र प्रतिबन्धसामु एकरति नझुक्ने स्पष्ट पारेका छन् । यही फागुन २८ गते साँझ बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले ने.क.पा.लाई कुनैपनि गतिविधि गर्न नदिने निर्णय […]
२०७५ फाल्गुन ३० गते, बिहीबार