न्यौपानेलाई नजरबन्द
काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीको जिल्ला सदस्य युवराज न्यौपानेलाई प्रहरीले बेपत्ता पारेको दावी गरेको छ । गत फागुन १४ गते राती ८ : ३० बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय ब्युरोबाट आएको बताउने १२ जना सिभिल प्रहरीले उनलाई उनले चड्ने गरेको मोटरसाइकल सहित गिरफ्तार गरेको तर […]
२०७५ फाल्गुन १८ गते, शनिबार