‘कारबाहीमा परेका पत्रकारहरु पार्टीबिरुद्दको षड्यन्त्रमा लागे ‘
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गीय संगठनका प्रमुख जिबन्तले पार्टीवाट कारबाहीमा परेको पत्रकारहरु नै पार्टीबिरुद्द अनर्गल प्रचारमा उत्रिएको ठोकुवा गरेका छन् । जिबन्तले नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय संगठन ब्यूराे प्रमुख र जनस्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष टीका कँडेललाई जाेडेर केही अनलाईन मिडियाले लेखेकाे समाचार प्रति टिप्पणी गर्दै उक्त थिकुवा गरेका […]
२०७५ फाल्गुन १७ गते, शुक्रबार