ने.क.पा.का जिल्ला सदस्य गिरफ्तार
काठमाडौं, २५ पुस । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य तथा एरिया नम्बर ३ का सेक्रेटरी रमेश साउद र एरिया सदस्य जनक धामीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई नेकपा निकट दलित मुक्ति मोर्चा नेपालको चौथो जिल्ला सम्मेलनको तयारीमा जुटिरहेको बेला गौरीगंगा नगरपालिका मसुरिया बजारबाट मङ्गलबार गिरफ्तार गरिएको छ । पार्टीका कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेको […]
२०७५ पुष २५ गते, बुधबार