मुख्य समाचार

नेकपाका केन्द्रिय सदस्य आजाद गिरफ्तार

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एबम भक्तपुर जिल्ला इन्चार्ज आजाद के. सि.लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई भक्तपुरको आफ्नै डेराबाट प्रहरीले गिरफ्तार गरेको हो ।

२०७५ श्रावण २२ गते, मंगलवार

अारती ईन्स्टिच्युटलाई कारबाही गर्न माग

काठमाडौं, २२ साउन । नेकपानिकटकाे अखिल क्रान्तिकारीले सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युटलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो ईन्स्टिच्युटले विद्यार्थीहरूबाट ६० हजार घुस लिई प्रबेशीका परिक्षामा नाम निकालिदिने तथ्य खुलासा भएपछि अखिल क्रान्तिकारीले कारबाही गर्ने चेतावनी दिएको हो । CTEVT बाट मान्यता प्राप्त भएकाे अारती टेक्निकल ईन्स्टिच्युटले इन्ट्रान्स अघि ६० हजार दिए जुनसुकै […]

२०७५ श्रावण २२ गते, मंगलवार

नेकपाका पोलिटब्यूरो सदस्य पुन रिहा लगत्तै फेरि पक्राउ

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई अदालतले धरौटीमा रिहा गर लगत्तै प्रहरीले पुन : पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतले सोमबार उनलाई रिहाई गरेलगत्तै पुन : पक्राउ गरेको छ । प्रहरीले उनलाई अदालतको गेटबाहिरबाट पक्राउ गरेको बताइएको छ ।

२०७५ श्रावण २२ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा सिटिईभिटीका पदाधिकारीको राजिनामा माग

काठमाडौँ ,२१ साउन । नेकपानिकट अखिल क्रान्तिकारीले सिटिईभिका पदाधिकारीको राजिनामा माग गरेको छ । अखिल क्रान्तिकारी सिटिईभिटी समन्वय समितिका संयोजक हर्कबहादुर बिकले आज विज्ञप्ति जारी गरेर पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् । उनले […]

२०७५ श्रावण २१ गते, सोमबार

ठग कलेज सञ्चालक अखिल (क्रान्तिकारी)को नियन्त्रणमा

काठमाडौं , २० साउन । नेकपानिकट अखिल (क्रान्तिकारी) रुकुमले अवैध तथा गैरकानुनी कार्य गर्ने अक्सफोर्ड कलेजका सञ्चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । विद्यार्थीहरुलाई डिप्लोमा अन्तर्गत विभिन्न संकायमा सिटिइभिटिले लिने प्रवेश परिक्षामा उतिर्ण गराउने आश्वासन दिएर लाखौं रुपैयाँ अशुल गरेको अक्सफोर्ड एन्ड ईन्स्टिच्युटलाई कडा कारबाहीको मागसहित प्रहरीलाई बुझाएको हो । अवैध रुपमा सञ्चालनमा रहेको र […]

२०७५ श्रावण २० गते, आईतवार

जिशिअ सवार गाडीले बालक किच्यो

काठमाडौँ, १९ साउन । जिल्ला शिक्षा कार्यायलय अछामका प्रमुख र विद्यामन्दिर माविका व्यवस्थापन समिति अध्यक्ष सवार गाडीले स्कूल जाँदै गरेका एक बालकलाई किचेको छ । जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख लक्ष्मण गिरी र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर शाही सवार गाडीले पञ्चदेवल विनायक नगरपालिका–३ का ७ वर्षीय सुनिल शाहीलाई स्कूल जाँदै गर्दा गाडीले किचेको हो । […]

२०७५ श्रावण १९ गते, शनिबार

नेकपाका नेता गिरफ्तार

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी सुनसरीका सेक्रेटरी पुष्प कोईराला र कोशी व्युरो सदस्य डिवि सिलवाललाई प्रहरीले गिराफ्तार गरेको छ । कोईराला र सिलवाललाई विना कारण गिराफ्तार गरेकोमा नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज प्रज्वलले गम्भीर आपत्ति जनाएका छन । इन्चार्ज प्रज्वलले आज एक बिज्ञप्ती जारी गर्दै अविलम्व रिहाई गर्न माग गरेका छन । इन्चार्ज […]

२०७५ श्रावण १८ गते, शुक्रबार

अब प्रधानन्यायाधीश को ?

काठमाडौं, १९ साउन । संसदीय सुनुवाई बिशेष समितिको दिुई तिहाई बहुमतबाट सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी अस्वीकृत भएपछि सो पदमा ओमप्रकाश मिश्र आउने सम्भावना बढी देखिएको छ । न्याय परिषद्ले जोशीसहित मिश्र र चोलेन्द्र समशेर जबरालाई संबैधानिक परिषद्मा सिफारिस गरेको थियो । प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने चर्चाले गर्माएको राजनीतिले […]

२०७५ श्रावण १९ गते, शनिबार

प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत

काठमाडौं, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । आज बिहान १० बजेदेखि बसेको बैठकको दुईतिहाइ बहुमतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको हो । बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको छ । कांग्रेसले बैठक बहिस्कार गरेपछि बाँकी १० जना सत्तापक्षीय सांसदले […]

२०७५ श्रावण १८ गते, शुक्रबार

सुकुम्बासी संघ कैलालीको अध्यक्षमा सञ्जु

काठमाडौं, १८ साउन । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीको अध्यक्षमा सञ्जु चौधरी निर्वाचित भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी निकट संघको विहीबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले चौधरीको अध्यक्षमा २७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा हर्क देउवा, सचिवमा धनबहादु बिक, सहसचिवमा सर्जन शाही, कोषध्यक्षमा सम्भु शाही रहेका छन् । त्यसैगरी […]

२०७५ श्रावण १८ गते, शुक्रबार