जीवन्त र गम्भीरलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं,२९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमलालाई ‘गम्भीर’लाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहा गर्न माग गर्दै धमला पुत्र चेतन शर्माद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको शुक्रबार भएको बहसपछि […]
२०७५ भाद्र २९ गते, शुक्रबार