‘ओली सरकारलाई गलहत्याएरै छाड्छौं ‘
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अबको सडक आन्दोलनले सरकारलाई गलहत्याएरै छाड्ने बताएका छन् । नेता गजुरेलले चर्काे मात्रामा बढाएको मूल्यबृद्धिलाई फिर्ता नगरे केही समयभित्र ओली सरकारलाई सडकबाट फ्याँकिदिने चेतावनी पनि दिएका छन् । बिहीबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रुपमा […]
२०७५ असार १ गते, शुक्रबार