योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष राई अदालत परिसरबाटै पक्राउ
काठमाडौं, ७ जेठ । गत बैशाख १३ गते पक्राउ गरिएका नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राईलाई प्रहरीले पुनः अदालत परिसरबाटै पक्राउ गरेको छ । पक्राउ पश्चात राईलाई मोरङ लगिएको छ । ्यसअघि विनाकाकारण आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले रिहाईको माग सहित नेपालबन्दको कार्यक्रम समेत गरेको थियो । साथै सम्बन्धीत संगठनहरुका […]
२०७५ जेष्ठ ७ गते, सोमबार