वडाअध्यक्ष पौड्यालको घरमा बम विस्फोट
काठमाडौं, ७ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भीम पौड्यालको घर नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी बाटो हिँड्दै गरेका दुई बटुवा घाइते छन् । इलाका प्रहरी कार्यालय दमका अनुसार घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई रहेका छन् । उनीहरू श्रीमान श्रीमती हुन् । आइतबार […]
२०७५ जेष्ठ ७ गते, सोमबार