मोदीको भ्रमण रहस्यमय र नेपालीको चाहना विपरीत
काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रहस्यमय र नेपालीको चाहना विपरीतको भएको भन्दै विरोध जनाएको छ । आज नेकपाका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागी हुन […]
२०७५ बैशाख २७ गते, बिहीबार