दलाल संसदीय व्यवस्था असफलसिद्ध
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालमा दलाल संसदीय व्यवस्था असफलसिद्ध भएको ठोकुवा गरेका छन। कर्णाली प्रदेशमा समाजवादी सम्पर्क मञ्च गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता सुशिल सीले समाजवादको आजको आवश्यकता परिपूर्ति गर्न समाजवादी सम्पर्क मञ्च बनेको बताउदै समाजवाद विना नेपालको अग्रगामी राजनीतिक निकास नभएको ठोकुवा […]
२०८१ भाद्र ९ गते, आईतवार