हरिसिद्धि इट्टाको जग्गा बेच्ने कारवाहीमा पर्ने
काठमाडौ , १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीले भ्रस्ट जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ । नेकपा ललितपुरका सेक्रेटरी विपिनले बिज्ञप्ती जारी गर्दै हरिसिद्धिमा रहेको हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा बेच्ने कार्यमा जनप्रतिनिधिदेखि अन्य केही व्यक्तिहरु लागेको भन्दै उनीहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन । नेकपाले कारखाना जोगाउन र जग्गा बेच्ने कार्यमा रहेका दलालहरुको […]
२०७४ फाल्गुन १२ गते, शनिबार