मुख्य समाचार

संसदमा कुनैपनि दलको बहुमत नपुग्ने, दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसमा सीमित

काठमाडौं, पुस ५ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद प्रतिनिधिसभामा कुनैपनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भएको थियो । निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) […]

२०७४ पुष ५ गते, बुधबार

एमाले र माअाेवादी केन्द्रकाे भागबण्डा मिल्याे !

काठमाडौं, ५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् । अध्यक्ष को बन्‍नेमा विवाद भएका कारण विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले […]

२०७४ पुष ५ गते, बुधबार

गायत्री बिद्यापिठको संचालक गणेश प्रधानलाई कालोमोसो

काठमाडौँ , ४ पुस । अखिल क्रान्तिकारी झापाले गायत्री बिद्यापिठको संचालक गणेश प्रधानलाई कालोमोसो दलेको छ । अराजक र अनैतिक गतिबिधि गर्दै आएकोले संचालक प्रधानलाई अखिल क्रान्तिकारीले कालोमोसो दलेर कार्बाही गरेको जनाएको छ । सो बिद्यापिठमा अध्ययनरत बिद्यार्थी माथि पटक पटक अराजक र अनैतिक गतिबिधि हुदै आएको र त्यसलाई सच्याउन पटक पटक अनुरोध गर्दा समेत […]

२०७४ पुष ४ गते, मंगलवार

चिनियाँ राष्ट्रपति नेपाल आउने !

काठमाडौँ , ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ […]

२०७४ पुष ४ गते, मंगलवार

वैद्यको मुठ्ठीमा १३ हजार जनता !

काठमाडौं, ३ पुस । सिद्धान्तमा जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने र ब्याबहारमा चुनावलाई उपयोग गर्ने नीति लिएको क्रान्तिकारी माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुखै दखाउन नहुने गरि हार खाएको छ । निष्ठावान नेता मानिएका मोहन बैद्यले नेतृत्व गरेको सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा धरौटी समेत बचाउन सकेन भने समानुपातिक तर्फ १३ हजार […]

२०७४ पुष ३ गते, सोमबार

पत्रकार डुम्रे रिहा

काठमाडौं, २ पुस । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेन स्थलवाट पक्राउ परेका पत्रकार प्रकाश डुम्रे २६ दिनपछि रिहा भएका छन् । पत्रकार डुम्रेलार्इ गत मंसिर ५ गते प्रहरीले बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीको पहलपछि […]

२०७४ पुष ३ गते, सोमबार

प्रचण्डले छाडे लाजिम्पाट

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाजिम्पाटको आवास छाडेका छन । उनि हिजोवाट ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । प्रचण्ड हिजो सांझा केहि सामान लिएर नयाँ आवासमा सरेका हुन् । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्ने बताइए पनि प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् […]

२०७४ पुष १ गते, शनिबार

सरकार गठनमा बखेडा

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन् । दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको छ । राजधानीमा भएको […]

२०७४ पुष १ गते, शनिबार

एमालेकाे दम्भ , कांग्रेसकाे समर्थनमा प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै माअाेवादीसँग वाम एकता गर्दै चुनावमा हाेमिएका नेकपा एमालेकाे दम्भ बढेकाे छ । एमाले अध्यक्ष केपी शर्मा अाेली र एमालेका शीर्ष नेताहरूले दिएकाे अभिव्यक्तिबाट एमालेकाे दम्भ बढेकाे प्रशस्त संकेत मिल्छ । निर्वाचनमा जानुपूर्व एमाले-माअाेवादीबीच निर्वाचन लगत्तै पार्टी एकतामा जाने सहमति थियाे । निर्वाचनकाे मतपरिणाम […]

२०७४ मंसिर २९ गते, शुक्रबार

नवराज सिलवाल दोषी ठहर

काठमाडौं, २८ मंसिर । सर्वोच्च अदालतले तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको हो । सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा तत्कालिन प्रहरी […]

२०७४ मंसिर २८ गते, बिहीबार