मुख्य समाचार

गणतन्त्र माओवादीले ल्याएको हो : विप्लव

काठमाडौँ । जनक्रान्तिका सहिद परिवार संगठन र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व राजा ज्ञानेन्द्र शाहको जेलमा रहेका संसदवादी दलका नेताहरुलाई मुक्त गरेर देशमा गणतन्त्र ल्याउन माओवादी सफल भएको बताएका छन् । अहिले तिनै नेताहरु जनयुद्धलाई बदनाम गर्न षड्यन्त्र गरिरहेको बताउँदै महासचिव विप्लवले त्यसप्रति […]

२०७१ फाल्गुन १५ गते, शुक्रबार

माओबादीद्वारा जग्गा कब्जा

काठमाडौँ ।नेकपा माओवादीले गोरखा जिल्लाको ११ किलामा रहेको शंकर धिताललको करिब ५० रोपनी भन्दा बढी जग्गा र एउटा घर कव्जा गरेको छ । माओवादी तमुवान राज्य ईच्जार्ज साबित्रा दुराले पार्टीको झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरिन् । माओबादीले केही दिन अगाडी भण्डाफोर तथा भष्टाचारी बिरुद्ध अभियान चलाउने र्निणर्य बमोजिम आन्दोलनको सूरुवात ऐतिहासिक जिल्ला गोरखा […]

२०७१ फाल्गुन १३ गते, बुधबार

माओवादी गुल्मी आन्दोलनमा उत्रदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले गरिबी, बेरोजगारी, महंगी, कालोबजारी तथा भ्रष्टचारर माफियाहरुको बिरुद्ध आन्दोलन गर्ने उदघोस गरेको छ ।राज्य निरीह र निकम्मा जस्तो टुलु टुलु हेरेर बसेकोले माओवादी गुल्मी पार्टीले आन्दोलनको उदघोस गर्नु परेको माओवादी गुल्मी जिल्ला समितिका सेक्रेटरी बिष्णु पन्तद्वारा जारी गरीएको बिज्ञाप्तिमा भनिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला समिति, […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

पिडामा प्रचण्ड

काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपूm पीडामा रहेको संकेत गरेका छन् । कांग्रेस–एमालेले बहुमतको दम्भ देखाइ प्रचण्डलाई सिध्याउन खोजे पछि उनले यस्तो प्रलाप गरेका हुन् । यही पीडा उद्घोष गर्ने क्रममा प्रचण्डले आपूmलाई ज्यानको खतरा रहेको बताएका छन् । उनले शुक्रबार बिहानै आपूmलाई ज्यानको खतरा रहेको सूचना आएको दाबीसमेत गरेका छन् । […]

२०७१ फाल्गुन ९ गते, शनिबार

जनयुद्ध विरुद्धको षड्यन्त्र तुरुन्त रोक :प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीले म्याग्दीको बेनी घटनालाई आधार बनाइँ सञ्चारमाध्यममा आएको समाचारप्रति घोर आपति जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले मंगलबार एक प्रेस विज्ञाप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन । जारी प्रेस विज्ञाप्तीमा मानव अधिकार आयोगलाई आधर बनाई आएको समाचार भ्रमक र तत्थहिन भएको बताइँएको छ । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञाप्तीमा भनिएको छ, ‘लडाकुलाई […]

२०७१ फाल्गुन ६ गते, बुधबार

वैकल्पिक ऊर्जामा सूर्योदय ऊर्जाको दादागिरि

काठमाडौँ । सरकारले अति दुर्गम र दुर्गम क्षेत्रका विद्युत् नपुगेका स्थानहरूका लागि वैकल्पिक ऊर्जा तथा सोलारमा अनुदान दिने व्यवस्था गरेको छ, त्यही अति दुर्गम र दुर्गम क्षेत्रका जनतालाई सरकारले उज्यालोमा बसून् भनेर दिएको अनुदानमा सूर्योदय ऊर्जा प्रालिजस्ता कम्पनीहरूले ब्रह्मलुट मच्चाइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार सरकारले अति दुर्गम क्षेत्रमा ५० वाटसम्मको सोलार बत्ती राख्दा […]

२०७१ फाल्गुन २ गते, शनिबार

संविधान सभा लुटको थलो

काठमाडौं । एक वर्षमा संविधान जारी गर्ने वाचा राजनीतिक दलहरुले पूरा गर्न नसकेपनि संविधानसभाका नाममा भने एक वर्षमा १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।सूचनाको हकका लागि नागरिक अभियानले प्रकाशन गरेको संविधानसभा संसद गतिविधि बुलेटिनका अनुसार एक वर्षमा सबैभन्दा बढी सभासदहरुका लागि ८१ करोड ९१ लाख ९२ हजार ७ सय ३२ […]

२०७१ फाल्गुन १ गते, शुक्रबार

अब निरास हुनुपर्दैनः विप्लव

काठमार्डौँ, १ फागुन ।नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धले धक्का खाएको तर आफूहरु निरास नभएर जिम्मेवारीकासाथ जनयुद्धको उद्देश्य पूरा गर्न लगाडि बढिरहेको बताए । ‘जनयुद्धले धक्का खायो, जनता र कार्यकर्तामा केही निरासा छाएको छ, हामीहरु जनयुद्धका उद्देश्य पूरा गर्ने बाटोमा अगाडि बढेका छौँ, अब निरास हुनुपर्दैन’ विप्लवले भने । २० औँ जनयुद्ध दिवसको […]

२०७१ फाल्गुन १ गते, शुक्रबार

जनस्वयमसेवकले भ्रष्टाचार र कालोबजारीलाइ तह लगाउने

काठमाडौं। नेकपा माओवादीको युवा संगठनले देशमा बढ्दो भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र बैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्याका विरुद्ध आन्दोलन गर्ने जनाएको छ । राजधानीमा बसेको माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको केन्द्रीय समितिको बैठकले त्यस क्षेत्रमा आफ्नो आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो । माओवादीले यसअघि नै भ्रष्टाचार, कालोबजारी र दलाल प्रवृतिका विरुद्ध आन्दोलन गर्ने घोषणा […]

२०७१ माघ २७ गते, मंगलवार

आन्दोलनको आधिवेहरी आउँदै

काठमाडौँ । सत्तासिन दल नेपाली काँग्रेस र एमालेले विपक्षी दलहरुलाई लत्याएर संविधानसभामा अगाडि बढ्न खोजेपछि अन्तत संविधानसभा नै धरापमा परेको छ । एमाओवादीसहितका संविधानसभामा भएका १९ दल र संविधानसभा बाहिर रहेका प्रायः सबै दलले यो संविधानसभाले संविधान दिन नसक्ने निस्कर्षनिकालिसकेका छन् । यस्तो अवस्थामा संविधानसभा विघटनको विकल्प नभएको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । […]

२०७१ माघ २४ गते, शनिबार