’आत्मरतिमा रमाउने एकताको कुनै अर्थ छैन’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मरतिमा रमाउने एकताको कुनै अर्थ नभएको बताएका छन । गत शनिबार सहिद परिवार तथा नेपाल कम्युनिस्ट पार्टीका नेतृ शिला यादवद्वारा लिखित ‘समरका दिन’ संस्मरण पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले जनयुद्धको घटनामा आधारित उक्त पुस्तकका बारेमा टिप्पणी गर्दै जनयुद्धसहित […]
२०८२ कार्तिक २० गते, बुधबार