विद्युत व्यापार सम्झौता आवश्यक छैन : ३३ दलीय मोर्चा

काठमाडौँ ।नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतसँग विद्युत व्यापार सम्झौता आवश्यक नभएको बताएको छ । मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै माथिल्लो कर्णाली, अरुण तेस्रो र माथिल्लो मर्स्याङ्दी परियोजना सरकार स्वयंमले बनाउनु पर्ने माग समेत गरेको छ ।मोर्चाका नेताहरुले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको चारबुँदे ज्ञापन पत्रमा राष्ट्रिय सहमति नगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका […]
२०७१ श्रावण १५ गते, बिहीबार