सरकार र संविधानसभा कठपुतली :बादल

काठमाडौं।नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले वर्तमान सरकार र संविधानसभा कठपुतली भएकाले जनताको पक्षमा संविधान बन्न नसक्ने बताए । उनले सुगौली सन्धीपछिका पराधिन सरकार र सदन जस्तै अहिले पनि प्रतिगामी र यथास्थितिबादी, आत्मसमपर्ण्र्ाादीहरुको हावी सरकार र संविधानसभामा भएकाले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । महासचिव बादलले नेपाल राष्ट्रय दलित मुक्ति मोर्चाले जनयुद्धका प्रथम […]
२०७० फाल्गुन १४ गते, बुधबार