मुख्य समाचार

वार्ताको ढोका खुला छ : माओवादी

काठमाडौं , २३ असार । संविधानसभा निर्वाचन बहिस्कारको निर्णय गरेको नेकपा-माओवादीले वार्ताको ढोका पनि खुला राख्ने भएको छ ।पार्टी कार्यालय बुद्धनगरमा आइतबार बसेको पोलिटब्यूरोको बैठकले बहिस्कारको नीतिमा कायम रहँदै वार्ताको प्रक्रिया पनि खुला राख्ने निर्णय गरेको हो ।नेकपा–माओवादीले सरकार परिवर्तन लगायतका विषयमा ४ दलीय समिति लचिलो भएमात्रै बार्तामा बस्ने निर्णय गरेको छ । काठमाडौमा आइतबार […]

२०७० असार २३ गते, आईतवार

माअ‍ोवादी निर्वाचन विरोधी होइनः गौरब

माअ‍ोवादी निर्वाचन विरोधी होइनः गौरब चितवन, २१ असार । भरतपुरमा भएको प्रेमबहादुर पंडित तथा डम्बर कुमारी पन्डित साहित्य प्रतिष्ठानको दोस्रो स्मृतिसभा तथा पहिलो स्र्रष्टा सम्मान पुरस्कार वितरण कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबलेआफूहरु निर्वाचनको विरोधी नभएको बताउनुभएको छ । उनले आफूहरुले खिलराज रेग्मी सरकारको बहिर्गमन, चारदलीय सिन्डिकेट खारेज र २५ बुँदे र ११ बुँदे सहमति […]

२०७० असार २१ गते, शुक्रबार

वार्तामा बस्न सरकार फेर्नुपर्छ : माओवादी

काठमाडौ, २१ असार– नेकपा–माओवादीले वार्तामा बस्नका लागि अहिलेको सरकार परिवर्तन गरी दलीय सहमतिका आधारमा सरकार गठन गर्नुपर्ने माग राखेको छ ।नेपाली कांग्रेससँग माओवादी पार्टी कार्यालय बुद्धनगरमा भएको छलफलमा माओवादीले त्यसपछि मात्र चुनावको वातावरण बन्ने बताएको हो । छलफलमा २५ बुँदे बाधा अड्काउ र ११ बुँदे सहमति खारेज भई अहिलेको सरकार पनि खारेज भए पछि मात्र […]

२०७० असार २१ गते, शुक्रबार

संविधानसभा निर्वाचन देश र जनताको पक्षमा छैन –किरण

पोखरा, १९ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आगामी मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचन देश र जनताको पक्षमा नभएको बताएका छन् ।गत शनिबारदेखि यहाँ भइरहेको पार्टी केन्द्रीय समितिको पूर्ण बैठकको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको पूर्ण बैठकका सहभागीहरुले सर्वसम्मत रुपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताए ।निर्वाचनबाट सही समाधान […]

२०७० असार १९ गते, बुधबार

माओवादीको पूर्ण बैठक सकियो

पोखरा, १८ असार । नेकपा-माओवादीको पोखरामा सनिबारदेखि चलिरहेको बैठक आज सकिएको छ । बैठकले अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबलाइ सामान्य परिमार्जन सहित पास गरेको छ । बैठकले संविधानसभाको चुनावप्रति असहमति जनाउँदै पित् संविधानसभाको […]

२०७० असार १८ गते, मंगलवार

माओवादीको बैठक पुन: बस्दै

काठमाण्डौं, १८ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि आज पनि छलफल सुरु भएको छ । हिजोसम्मको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सदस्य प्रकाण्ड , सोनाम ,धर्मेद्र […]

२०७० असार १८ गते, मंगलवार

माओवादीको बैठक जारी- आज १७ जनाले आफ्नो धारणा राखे

काठमाण्डौं, १७ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा हिजोदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि आज पनि छलफल सुरु भएको छ । हिजोको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सदस्य प्रकाण्ड , सोनाम […]

२०७० असार १७ गते, सोमबार

एमाओवादीमा बबण्डर विस्तारित बैठक बोलाइने

काठमाडौं, असार १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद बाँडफाँडमा विवाद भएपछि विस्तारित बैठक बोलाउने प्रस्ताव गरेका छन् ।पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले विस्तारिक बैठक बोलाउने प्रस्ताव गरेका हुन् । प्रचण्डको प्रस्तावमाथि अहिले केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।पद बाँडफाँडको प्रचण्डको प्रस्तावमा आलोचना र विरोध भएपछि […]

२०७० असार १६ गते, आईतवार

माओवादीको बैठक जारी

काठमाण्डौं, १७ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा हिजोदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब राम बहादुर थापा ‘बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्र बिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि छलफल सुरु भएको छ । हिजोको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सहित ५३ जना केन्द्रिय […]

२०७० असार १७ गते, सोमबार

माओवादीको बैठक जारी अध्यक्षको प्रस्ताव माथि छलफल सुरु

काठमाण्डौं, १६ असार । हिजोबाट सुरु भएको नेकपा-माओवादीको बैठकमा आजदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको प्रस्ताव माथि छलफल सुरु हुने भएको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष किरणले चुनाव बहिष्कार गर्ने औपचारीक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ । किरणले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरि प्रस्ताव पेस गरेका छन् । आजदेखि […]

२०७० असार १६ गते, आईतवार