सहमति विनाको निर्वाचन विथोल्छौँ : बिप्लव

डोटी, ४ साउन । नेकपा–माओवादीका सचिव नेत्र बिक्रम चन्द बिप्लवले राजनीतिक सहमति विना गरिएको सविधानसभाको निर्वाचन जनताको बलमा विथोल्ने चेतावनी दिएका छन ।डोटीको सिलगढीमा आज आयोजित माओवादी सेती महाकाली राज्य समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बिप्लवले नेपाली जनताको चाहाना माथी खेलबाड र माओवादी माथी षड्यन्त्र गरिए चारदल र कटपुली सरकारले ठूलै […]
२०७० श्रावण ४ गते, शुक्रबार