माओवादीको पोलिटव्युरो बैठक सम्पन्न
काठमाडौं, १० असार । गतसुक्रबार देखि बसेको नेकपा–माओवादीको पोलिटव्युरो बैठक सम्पन्न भएको छ । सरकारले आगामी मंसिर ४ गते संविधानसभा निर्वाचन गर्ने घोषणा गरेपछि माओवादी भावी रणनीति तय गर्न छलफलमा जुटेको थियो । बैठकले असार १५ गतेदेखि पोखरामा बस्ने केन्द्रीय समितिको बैठकका विषयसूचीतय गर्नुका साथै अध्यक्ष किरणले पेस गरेको राजनीतिक प्रस्ताब र महासचिब बादलले पेस […]
२०७० असार १० गते, सोमबार