कर्मचारी संगठनको अध्यक्षमा पोखरेल
काठमाडौं, २७ साउन । नेकपा-माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा महादीप पोखरेलको अध्यक्षतामा एक सय चार सदस्यीय नयाँ कार्यसमित निर्वाचित भएको छ । नबनिर्वाचित कार्यसमितको जानकारी गराउँदै नव निर्वाचित अध्यक्ष पोखरेलले महाधिवेशनले आफ्नो नेतृत्वमा एक सय चार सदस्यीय नयाँ कार्यसमित बनेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए। महाधिवेशनमा दुइ सय पचास जना प्रतिनिधि तथा पर्यवेक्षेक रहेका […]
२०७० श्रावण २७ गते, आईतवार