लचक भयौं भन्नाको अर्थ छैन– किरण
काठमाडौ, २३ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र चार दलले लचक भएको भन्नाको कुनै अर्थ नभएको बताएका छन् ।यहाँ अनेरास्ववियु (क्रान्तिकारी) द्वारा आयोजित ‘सार्वजनिक विद्यालयको स्तर उन्नतिका साथै उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई अभिनन्दन’ विषयको कार्यक्रममा अध्यक्ष किरणले भने , “दलीय सरकार बनाउने र […]
२०७० असार २४ गते, सोमबार