सुशीलले बैठक छोडे

काठमाडौ, – उच्चस्तरीय राजनीतिक समितिको बैठक कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि स्थगित भएको छ ।निर्वाचन सम्बन्धी आवश्यक ऐन कानुनमा सहमति जुटाउन सोमबार बिहान बस्ने तय गरेको बैठकमा सहभागी एकीकृत नेकपा माओवादी, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु नयाँ बानेश्वर पुगेपनि कांग्रेस सभापति कोइराला अनुपस्थित भएपछि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् […]
२०७० जेष्ठ १३ गते, सोमबार